अभिलासा खडिवडाले जितिन् एनआरएनए विश्वव्यापी वक्तृत्वकला प्रतियोगिता , युकेकी टिया आचार्य तेस्रो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा म्यानमारकी अभिलासा खडिवडाले पहिलो पुरस्कार जितेकी छन् । उनले २९ देशका ६१ जना प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् । ‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतवार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरिन् । यस्तै बेलायतकी टिया आचार्यले प्रतियोगितमा तेस्रो … Continue reading अभिलासा खडिवडाले जितिन् एनआरएनए विश्वव्यापी वक्तृत्वकला प्रतियोगिता , युकेकी टिया आचार्य तेस्रो